लबस्तरो
वि. [सं. रभस्तर]
- लाज नभएको; नकचरो; निर्लज्ज; थेत्तरो।
- कामकुरामा बाधा पार्ने।
- नहरनी वा छुरा उध्याउने छाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. रभस्तर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)