लभानी
ना.
- एक दुई फिट लामा पात हुने, झुप्पामा राता फूल फुल्ने र लप्सीका जस्ता फल फल्ने, सिउँडीका जातको बोटविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)