लभ्य

वि. [सं.]

  1. पाउन योग्य; प्राप्त गर्न लायक।
  2. उपयुक्त; उचित।
  3. सुबोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)