लमक्क
क्रि.वि. [अ.मू. लमक्+क]
- लामो फड्का हालेर हिँडे झैँ गरी; लम्कने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)