लमकलमक

क्रि.वि. [अ.मू. लमक्+अ (द्वि.)]

  1. लामो फड्का मारेर लगातार हिँड्ने गरी; लम्कने चालले; लमक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)