लम्कनु

अ.क्रि. [लम्को+नु]

  1. लामो फड्का हालेर छिटो हिँड्नु; लमकलमक हिँड्नु; लस्कनु; दौडनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)