लम्कन्ना/लम्कन्ने

वि. [लामो+कान+आ/ए]

  1. लामो कान भएको।
  2. दन्त्यकथामा वर्णित लामा कान हुने दैत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)