लम्काउनु
स.क्रि. /प्रे.क्रि.
- हिँड्दा हातगोडा आदि छिटोछिटो चलाउनु; छिटो हिँड्न लाउनु।
- हातगोडा आदि तान्नु वा तन्काउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. /प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)