लम्किनु

अ.क्रि.

  1. लम्कनु।
  2. लामालामा पाइला गरी हिँड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)