लम्कीझम्की

ना. [√ लमकझमक]

  1. कसैलाई झम्टने उद्देश्यले लम्कने काम; हमला गर्ने तालसुर; लमकझमक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)