लम्पसार
वि. [लामो+पसार]
- हातगोडा पसारेर सुतेको; भुइँमा फैलेर पल्टेको।
- लमतन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)