लम्फा

ना. [अङ्. ल्याम्प]

  1. मटीतेल राखी बत्ती बाल्ने एक प्रकारको लालटिनजस्तो साधन; यारलम्फा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)