लम्बरी
वि. [लम्बर+ई]
- लम्बर भएको; नम्बरी।
- असल; उम्दा (सुन)।
- सय रुपियाँ वा त्यसभन्दा माथिको नोट।
- सरकारद्वारा विशिष्ट विद्वान्लाई दिइने मान वा मर्यादा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [लम्बर+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)