लम्बर

ना. [अङ्. नम्बर]

  1. नम्बर; सङ्ख्या।
  2. अङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)