लम्बित
वि. [सं.]
- झुन्डिएको; लत्रेको; नुहेको; लट्किएको।
- स्थगित।
- कसैको आडभरोसामा रहेको; अवलम्बित; आश्रित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)