लम्बुकोट

ना. [लम्ब+कोट]

  1. घुँडासम्म आउने न्यानो खालको कोट; टपकोट; ओभरकोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)