लम्स्याइलो
वि. [लाम्चो+याइ+लो]
- लाम्चो छाँटको; लामो भएर पसारिएको (ठाउँ)।
- लामो र सलसलाउँदो (हात- गोडा आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [लाम्चो+याइ+लो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)