लयस

ना. [अङ्. लेस]

  1. सुन्दरताका लागि पोसाकको किनारमा जडिने रेसम आदिको फित्ता; पट्ठा; गोटा; लैस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)