लयदार

वि.

  1. लय भएको; साङ्गीतिक।
  2. राम्रो; सुन्दर।
  3. आनन्दप्रद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)