लयालु/लयालो

वि. [सं. लय+आलु/आलो]

  1. झोल र चौटा नछुट्टिने गरी एकै ठाउँमा मिसिएको; गाढा पन्यालो।
  2. एकनास भएर मिलेको; लयदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)