लयो
ना. [सं. लय]
- कुनै काम सिक्न चाहिने एकाग्रता; तन्मयता।
- कुनै कामकुरो थाहा पाउन वा सिक्न तल्लीन भएर लाग्ने काम।
- काम गर्ने फुर्ती; जाँगर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)