लरखर

क्रि.वि. [√ लरलर]

  1. विनाकाम यताउति लरखरिने गरी; लर्खरिने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)