लरक्क
क्रि.वि. [अ.मू. लरक्+क]
- लर्कने वा लट्कने गरी।
- थालेको कामकुरो सफल नहुँदा उत्साह मर्ने चालसित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लरक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)