लरिक

वि.

  1. फस्टाएको; सलक्क बढेको।
  2. सप्लाएको; लायकको (प्राणी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)