लरियो

ना. [√ लरी]

  1. धागो, डोरी आदिको सानो अर्को गुच्छो; लट्टी; लरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)