लर्याकलुरुक
क्रि.वि. [अ.मू. लर्याक्+अ (द्वि.)]
- ओइलाउने वा खुम्चने गरी।
- वश पार्ने चालसित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लर्याक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)