ललकाराइ

ना. [√ ललकार् (+आइ)]

  1. लडाइँ आदिमा हाँक वा चुनौती दिने काम; ललकार्ने भाव, क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)