ललकार

ना. [प्रा. लल्लक्क]

  1. लडाइँ, झगडा आदिका निम्ति गरिने आह्वान; हाँक; चुनौती।
  2. हप्काइ; दप्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)