ललचाउनु

स.क्रि. [लालच+आउ+नु]

  1. अरूको मनमा लालच जगाउनु; लोभ्याउनु।
  2. लालचमा पर्नु; लोभिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)