ललचिनु

अ.क्रि. [लालच+इ+नु]

  1. लालचमा पर्नु; लोभिनु; लोभमा पर्नु; लुब्ध हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)