ललित

वि. [सं.]

  1. चित्त प्रसन्न पार्ने; मनपर्दो; प्यारो; प्रिय।
  2. सुन्दर; मनोहर; रमणीय।
  3. कोमल; नरम; मृदु।
  4. अभिलषित; अभीष्ट।
  5. लावण्यमय।
  6. प्रस्तुत कार्य वा घटनालाई प्रत्यक्षरूपमा वर्णन नगरेर त्यस्तै अरू कुनै कार्य वा घटनाको उल्लेख गर्दा पर्ने एक काव्यालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)