ललितकला

ना.

  1. मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्ण रूपमा अभिव्यञ्जित हुने कला अर्थात् वास्तु, मूर्ति, सङ्गीत, चित्र आदि कला (फाइन आर्ट्स)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)