लवसुम्लो

ना. [सं. लव+सुम्लो]

  1. बारीमा बार बार्न प्रयोग गरिने ठुलो घोचो वा लाठो; गजबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)