लवाइ

ना. [लाउ+आइ]

  1. लाउने भाव, क्रिया वा प्रक्रिया; लाउने ढङ्ग।
  2. पहिरन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)