लसपस

[अङ्. लम्स+सं. स्पर्शे]

  1. संसर्ग छातछूत; छुवाछूत।
  2. स्त्री र पुरुषका बिचको अनैतिक गुप्त सम्पर्क; व्यभिचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)