लसपसिनु

अ.क्रि.

  1. लसपस हुनु; संसर्ग हुनु; आसक्त हुनु; लहसिनु; रतिनु; फस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)