लस्सी

ना.

  1. दहीबाट तयार पारिएको एक प्रकारको स्वादिलो सर्बत वा पेय वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)