लहँगा
ना. [सं. लङ्क = कमर+अङ्गा]
- आइमाईहरूले कमरमा इँजारले बाँधी फरियाको सट्टा लगाउने एक अधोवस्त्र।
- लोकनाचमा मारुनीले लगाउने एक प्रकारको लामो वस्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लङ्क = कमर+अङ्गा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)