लहना

ना. [सं. लग्न]

  1. वाणिज्यव्यवसाय, सापट आदिमा ब्याज, मुनाफा आउने गरी रुपियाँपैसा लगाउने काम; लगानी।
  2. लेनदेनको व्यवहार।
  3. भाग्यभोग।
  4. कौटुम्बिक सम्बन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)