लहर
ना. [सं. लहरी]
- पानीमा हावा लाग्दा उठ्ने छाल; तरङ्ग; लहरी।
- ध्वनि, प्रकाश, विद्युत् आदिको तरङ्ग।
- पङ्क्ति; कालम; ताँती।
- जोस; उमङ्ग।
- मोजमज्जा; लहड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लहरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)