लहरी साहित्य

ना.

  1. प्रेम, लडाइँ आदि रोचक रोमाञ्चक विषय वा घटनाविशेषको सवाईजस्तो लोकछन्दमा रचिएको गीत वा गीतिकाव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)