लहरे

वि. [लहरो+ए]

  1. लहर मिलेको; पङ्क्तिबद्ध।
  2. लहरा भएको; लहराका रूपको।
  3. रुखका हाँगाबाट लहरो झैँ निस्की झुन्डिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)