लहरो

ना. [लहर+ओ]

  1. थाँक्रो, रुख आदिमा बेह्रिएर चढ्ने वा जमिनमा फैलने लामो बोट; बेलो; लता; झाल; बल्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)