लहलह
क्रि.वि. [लहर+लहर]
- हरिया अन्नका बोट, साग, घाँस आदि झ्याम्म भई सप्रने चालसित; हरियोभरिलो हुने गरी।
- हरिलोभरिलो; लहलहाउँदो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [लहर+लहर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)