ला

वि.बो.

  1. पछुतो, अचम्म, सम्झना आदि व्यक्त गर्दा भनिने शब्द। (उदा.- ला, खसिहाल्यो नि! ला, मैले त भन्नै पो बिर्सेछु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)