लानु

स.क्रि. [सं. ला+नु]

  1. लैजानु;, लिएर जानु; लग्नु; ओसार्नु।
  2. उडाउनु; चम्पट पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)