लाई
प्रत्य.
- व्याकरणमा कर्म र सम्प्रदान कारकको विभक्तिका रूपमा रहने र द्वितीयामा लोप भएर पनि प्रयोग हुने रूपसाधक प्रत्यय (जस्तो- भाइलाई बोलाऊ, म हरिलाई पुस्तक दिन्छु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रत्य.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)