लाउनु

स.क्रि. [लगाउ+नु]

  1. लगाउनु।
  2. बन्द गर्नु; थुन्नु (उदा.-ढोका लाउन नबिर्स)।
  3. कुनै शब्दका पछाडि प्रयुक्त भएर गर्नका निम्ति प्रेरणा दिने अर्थ बुझाउने क्रियापद (जस्तो- गोता लाउनु; भन्न लाउनु इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)