लाउके
वि. [सं. लावक]
- अर्काले अह्राएको काम मात्र गर्ने; खटनपटनको काम मात्र गर्ने।
- बेसरोकारको काममा अघि सर्ने; लाफ्रे; लाभ्रे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. लावक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)