लाक्षा रस

ना.

  1. सधवा स्त्रीहरूले गोडामा लगाउने रातो रङ्ग; माहुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)